समाज सेवि तिर्थ सुनार द्धवार गायक पाण्डव बिष्टलाइ आर्थिक सहयोग ।।

स्मास्र्ट कर्णाली मल्र्टी मिडिया प्रा.लि को बिसेस कार्यक्रमा समाजसेबि तिर्थ सुनारले आर्थिक सहयोग गरेका छन । गरिब,दिन दुखि,र ब्यसाहाँरा साहाराबिहिन लाइ हाल सम्म ५० जना लाई सहयोग गरिरहेका सुनारले थप गायक पान्ण्ड बिष्टलाई २ हजार सहयोग गरेका छन । मैले गरेको २ हजारले पाठ सिकेर हजारौले सहयोग गरौ भन्ने उध्यश्ले सहयोग गरेको सुनारले बताउनु भयो उहाँ युवा नेता तथा ब्यवसायीको रुपमा काम गरिराख्नु भएको छ ।