कोरोना बाट सचेत रहन ठाटिकाध गाउपालिका का अध्यक्ष को आग्रह

दैलेखको ठाटिकाध गाउपालिका ले कोरना भाइरस बाट  सचेत रहन गाउँ पालिका का सबैलाई अनुरोध गरेको छ । एस गाउपालिका मा रहेका सम्पुर्ण कार्यालय  मा रहेका सम्बन्धित  ठाउमा साबुन पानी ले मिची मिची हात धुने कसैसँग हात नमिलाउने सरसफाइ मा  ध्यान दिने र सौचालय प्रयोग गरिसके पछी साबुन पानी ले हात धुने र एस गाउपालिका बासी र सम्पुर्ण आम नागरिक मा सचेत रहन गाउपालिका अध्यक्ष धिर बहादुर शाही ले जान्कारी दिनु भयो। र कोरोना को बिसय लाइ लियर  प्रथामिक स्वास्थ चौकी मा समेत केही तयारी गर्न लागेको जान्कारी दिनु भयो।