बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।
बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।

स्मार्ट कर्णाली । ३ मंसिर २०७७, बुधबार १४:५७ बजे