निमार्ण ब्वसायी मानब बम द्धारा कर्णालीका अपाँग लाई खाध्यन्न राहत बितरण ।।

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड)१९  लाई ध्यान राख्दै नेकपा प्रदेश समनवय परिसदकाका सदस्य तथा युवा निमार्ण ब्यवासीय मानब बमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका बिभिन्न जिल्लाका अपाँग भएका ब्याक्तीलाई खाध्यन्न बितरण ग्रनु भएको छ । बाहिर जिल्लाका कोहि पनि नागरिकलाई भोको पेट नबसुन भनेर सहयोग गरेको बताउनु भएको छ ।

राहत पाउनेमा कमला कलाल जुम,दिपिका शाही जुम्ला,पबिन शाही सल्यान,नर्जन शाही कालिकोट,मनराज कठायत कालिकोट,किशोर शाही कालिकोट का ब्याक्तीलाई हस्तान्त्रण ग्रनु भएको हो ।।