आठबिस नगरपालिका ७ माथिल्लो मडासैन मा कोरिया देखि राहत

तिलक रिजाल दैलेख,
आठबिस नगरपालिका ७ माथिल्लो मडासैन दैलेख का का युवा छबिलाल न्यौपाने र उमेस न्यौपाने ले आफू जन्मेको जन्मभुमि का ३७ घर धुरी का मानिसलाई कोरिया देखी राहत दिएका छ्न । बिश्वएतिबेला कोभिड 19 देखी त्रसित भैरहेको बेला नेपालमापनी कोरनाको संख्यादिनहु थपिदै आइरहेको छ । एकातिर सरकारले लक्डाउन थप्दै आइरहेको छ भने अर्कोतिर न्यून आएस्रोत भएका र दैनिक ज्यालामज्दुरी गरि आएका मानिसलाइ निकै कठिनाइ भैरहेकोछ ।यस घडिमा कोरियामा रहेका छबिलाल र उमेस को आर्थिक सहयोग र सहकार्य माथिल्लो मडासैन को प्रत्यक घरमा आफु टाढा भएपनी उक्तटोल का प्रत्येक घरधुरीलाई राहत दिएका हुन ।राहतमा एकथैला चामल एक प्याकेट नुन एक केजि दाल र एक प्याकेट तेल बितरण गरेका हुन ।अहिले सम्म स्थानीय सरकार ले राहत नदिएका ले यो राहतपाउँदा स्थानीय सिदा बिकले भगवानझै सम्झिएकी बताइन् । आफू जन्मेको जन्म भुमी र त्याहाका नागरिक लाई एसभन्दा पैहिला विभिन्न सहयोग गर्दै आएको र अझैपनी आवश्यक सहयोग गर्ने कोरिया मा बस्दै आएका उमेस र छबिलाल ले बताएकाछ्न
। साथै उक्त राहत बितरण मा सहयोग गर्ने सबै प्रति उमेस र छबिलाल ले धन्यवाद दिएका छ्न ।

सम्बन्धित शीर्षक