कर्णाली प्रदेश सरकार ले यसआर्थिक बर्षको बजेट ल्याउनुमा कुनै अर्थ नभएको सुर्खेत क्याम्पस शिक्षाका उपसभापति धर्मराज न्यौपाने को भानाइ रहेकोछ। बिगतमा कर्णाली प्रदेश सरकार ले ल्याउने गरेको कर्णाली को बजेट पुर्ण खर्च गर्न नसकियको खर्च भयको बजेट पनि माननीय मन्त्री ज्यु हरु को बिलासिता को लागि खर्च गरियको प्रष्ट देख्न सकिन्छ। भन्ने युवा तथा बिद्यार्थी नेता धर्मराज न्यौपाने भनाइ रहेको छ । युवा तथा विद्यार्थी नेता ले आफ्नो फेसबुक स्टाटस मा एस्तो लेख्नु भएको छ ।कर्णाली प्रदेश सरकार ले आर्थिक बजेट ल्याउनु मा कुनै अर्थ छैन र राखदैन पनि ताकी बजेट को आधा प्रसेन्टेज पनि खर्च गर्न र लगानी को उचित ब्याब्स्थापन गर्न नसक्ने बजेट ल्याउनु मा अर्थ राख्दैन यसको उदाहरण एक कक्षा मा जम्मा तिनजना पढ्ने बिद्यार्थी ले म तेर्सोस्थान आए भनेर आफ्नो अभिभावक लाई भनु र कर्णाली मा बजेट पारित गर्नु खर्च गर्न नसक्नु माननीय ज्यु हरुले त्यस्को समर्थन मा टेबुल ठोक्नु एउटै हो जस्तो लाग्छ ।भनेर आफ्नो स्टाटस समेत राख्नु भएको छ अहिले को कर्णाली का विद्यार्थी किसान मज्दुर र युवा बेरोजगार हरुको मध्यनजर गरि ल्याउनु पर्ने र ल्याइएको बजेट राम्रा काम मा खर्चिनु पर्ने मा माननिय ज्यु हरुको ध्यान जानुपर्ने मा उहाँको भनाइ रहेको छ।
स्मार्ट कर्णाली । १६ जेष्ठ २०७७, शुक्रबार २१:३१ बजे