१० करोडको भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध !

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा विवादित बनेको सरकारले भेन्टिलेटर लगायतका उपकरण खरिदमा अर्को शंकास्पद बोलपत्र तयार गरेको छ ।

सरकारले खरिद गर्न लागेको भेन्टिलेटरलगायत १० करोडको स्वास्थ्य सामग्रीसम्बन्धी बोलपत्र तयार पार्दा नेकपा निकटको एउटा कम्पनीलाई मात्र ठेक्का पर्ने गरी ‘स्पेसिफिकेसन’ बनाइएको छ ।www.onlinekhabar.com