कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा रहेको पलाँता अस्पतालले १५ बेटको सरुवारोग शाखा स्थापना गरि आजै बाट सेवा संञ्चालनमा ल्याएको छ ।
अस्पतालमा ११ जना स्वास्थ्यकर्मी चिकित्सक को निरन्तर निगरानि रहने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो ।। पलाँता अस्पतालमा अक्सिजन सहितको ब्यबस्थापन पनि गरेको र थप आबस्यक परे बजेट थप गर्न सकिने गरि तयारि अबस्थामा सरकार रहेको छ अध्यक्ष बमले बताउनु भयो
स्मार्ट कर्णाली । १८ बैशाख २०७८, शनिबार १९:०८ बजे