निर्माण ब्वसायी मानव बमले गरे कोरोना बिरामिलाइ १ महिना खाजा, खाना निशुल्क सहयोग ।

कालिकोट जिल्ला रास्कोट नगरपालिका स्थाइ बसोबास भएका निर्माण ब्वसायी तथा बसना निर्माण सेवाका संञ्चालक मानब बमले रास्कोट अस्पताल आइसोलेसनमा भर्ना भएका बिरामीहरूलाइ १ महिनाका लागी खाजा, खाना सहयोग ग्रनु भएको छ ।

निर्माण ब्यवसायी बमले भने महामारी भनेको युद्ध हो, युद्धको सामना हामि सबैले आ–आफ्नो ठाउँबाट सकिने सहयोग गरेर जित्नु पर्छ भन्दै आफुले रास्कोट अस्पताल आइसोलेसनमा भर्ना भएका बिरामीहरूलाइ १ महिनाका लागी खाजा, खाना सहयोग गरेको बताउनु भयो ।।