पलाँता गाउँपालिकाको सरुवा रोग अस्पताल खिर्पि सम्म सडक संञ्चालन

पलाँता गाउँपालिकाको सरुवा रोग अस्पताल खिर्पि सम्म सडक संञ्चालन भएको छ ।

पलाँता गाउँपालिकामा रहेको सरुवा रोग अस्पताल खिर्पिमा जान आवजावतमा समस्याँ भयपछि तत्काल सडक निमार्ण गरिएकोे पलाँता गाउँपाकिला अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भयो ।

पलाँला गाउँपालिकाको कार्यालय थिर्पु बाट सरुवा रोग अस्पताल खिर्पि सम्म ३ कि.मि सडक मर्मत र ५ मिटर नयाँ सडक ट्रयाक आजै संञ्चालन गरिएको स्वास्थ्यकर्मी सुरेन्द्र आचार्यले बताउनु भयो