प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो ६ वटा इजलास

काठमाडौं, कात्तिक २२ गते काठमाण्डौ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि छ वटा इजलास तोक्नुभएको छ ।
उहाँले आज आफ्नो लागि समेत इजलास तोक्नुभएकाे छ ।
प्रधानन्यायाधीश जबराले सोमबार दुई एकल इजलास र चार संयुक्त इजलास तोक्नुभएको छ।
आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ ।