दैलेखको ठाटिकाध गाउँपालिका वडानं ४ कि २९ बर्षिय सुत्केरी झुप्रि शाहि लाई वडाअध्यक्ष
रमेश कुमार सिजापती को पहलमा प्रदेश अस्पताल सुर्खेतमा हेलिकप्टरबाट रिफर गरिएको छ ।
बिगत ३ दिनदेखि बिरामीपरेकी शाहिलाइ ब्रथिङ सेन्टरमा सुत्केरी गराउन नसक्दा र बिरामी लाई थप जटिल भएकाले प्रदेश अस्पताल सुर्खेतमा पठाइएको ठाटिकाँध गाउँ पालिका ४ दैलेखका वडा अध्यक्ष रमेश सिजापतीले जानकारी दिनुभयो ।
अहिले बिरामी को अवस्था सामान्य रहेको र फोन मार्फत अप्डेट गरिरहेको सिजापतीको भनाइ छ ।
स्मार्ट कर्णाली । २० मंसिर २०७८, सोमबार १८:२४ बजे