सुर्खेत बहुमुखी क्याम्पसका बिद्ययार्थिलाइ कोभिड)१९ विरुद्धको खोप लगाउन अध्यक्ष शाहीको आग्रह

सुर्खेत । कोभिड(१९) को नयाँ भेरियन्ट (ओमिक्रोन) विश्वभर फैलिए सँगै वीरेन्द्रनगर सुर्खेतमा १२ गते समबार बिहान १० बजेबाट (कोभिड)१९ विरुद्धको दुबै मात्राको खोप लगाइने अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हिम्कत शाहीले बताउनु भयो ।

अध्यक्ष शाहीका अनुसार वीरेन्द्रनगर नगरपालिका र अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको समन्वयमा (कोभिड)१९ विरुद्धको दुबै मात्राको लागाइने बताउनु भयो । बिसेसगरेर पहिलो मात्राको खोप लगाएका लाइ लक्षित गरि खोप कार्यक्रमको आयोजना गरिएको हो । खोप कार्यक्रमममा पहिलो चरणमा खोप लागाएका र पहिलो दोस्रो दुबै खोप छुटेका बिद्यायार्थिहरुलाई अनिबार्य उपस्तीथिका लागी अध्यक्ष शाहीले आग्रह ग्रनु भएको छ ।