नेकपा माओवादी केन्द्रका आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सेर बहादुर देवाले प्रचन्डले अगाढि सारेको संबिधानको एजेन्डमा हामि सहभागि भएका सम्बोधनका क्रममा बताएका छन । पुस्पकमल दाहाल पचन्डले देशको हितमा अगाढि सारेका हरेक एजेन्डामा सहयात्री भएर लागेको बताउदै आगामि दिनमा पनि परिब्रतनकारी एजेन्डामा सहभागि भएर अगाढि बढ्ने बताउनु भयो ।
स्मार्ट कर्णाली । ११ पुष २०७८, आईतवार १८:४२ बजे