६ बर्षिय बालक रमेशको अभिभावक बनेकाछन केन्द्रीय सदस्य -जनक सिंह ठकुरी ।

६ बर्षिय बालक रमेशको अभिभावक बनेका छन राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा संगठन बिभाग कर्णाली प्रदेश संयोजक जनक सिंह ठकुरी ।
कर्णाली प्रदेशको राजधानि सुर्खेतको पंञ्चपुरी नगरपालिका वडा नं.९ बिद्यायाँपुर निबासि बुवा मिन बहादुर बयक र आमा धना बयकका ६ बर्षिय छोरा रमेश बयकलाई कक्षा नर्सरी देखि बक्षा १० सम्मको शिक्षा निशुल्क गर्ने जिम्मा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा संगठन बिभाग कर्णाली प्रदेश संयोजक जनक सिंह ठकुरीले लिनु भएको छ ।

सिंहका अनुसार रमेश बयको घरको अबस्था आर्धिक रुपमा कमजोर र बिपन्न परिवार देखेर आफुले बोडिङ स्कुलमा लाग्ने सम्मपुर्ण खर्च तिरिदिने गरि आज नै बच्चालाइ बिद्यालयमा भर्ना गरिदिएका छन् । भर्ना गरे संगै एडभान्स बोडिङ स्कुलका म्यानेजिङ्ग डाईरेक्टर जिबन शाहीलाई सहयोग गर्न र सबैभन्दा उतकृष्ट युवा उत्पादन ग्रर्न आग्रह सम्मेत ग्रनुभएको छ ।