सुर्खेत बहुमुखी क्याम्पसमा कोभिड (१९)विरुद्धको पहिलो र दोस्रो ३८० जनाले लगाए खोप

सुर्खेत । कोभिड(१९) को नयाँ भेरियन्ट (ओमिक्रोन) विश्वभर फैलिए सँगै वीरेन्द्रनगर सुर्खेतमा आज(कोभिड)१९ विरुद्धको हिलो र दोस्रो दुबै मात्राको ३८० जना लाइ खोप लागाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका र अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको समन्वयमा (कोभिड)१९ विरुद्धको दुबै मात्राको खोप लगाइएकोअखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हिक्मत शाही जानकारी दिए । ।खोप कार्यक्रममा क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटीका उपाध्यक्ष टेकेन्द्र शाही,सदस्य टेक बहादुर शाही,अनमोल बिक्रम शाही,दिर्धश रेग्मी,समिर बुढा,लंक बुढा,अर्जुन शाही,राजन रोकायाँ,झलक शाहीले सहजिकरण गरेर खोप कार्यक्रम सम्पन्न भएको अध्यक्ष शाहीले जानकारी दिए ।