नरहरीनाँथ गाउँपालिका अध्यक्ष धिर बहादुर बिष्टले राजिनादिने बताएका छन् । आगामि आउने निबार्चन तयारी प्रचार प्रसार तथा चुनाव लड्नका लागी राजिनामा गर्ने लागीएको एक स्रोतले जनाएको छ ।
निर्बाचन आयोगले आगामि निर्बाचनमा उम्मेद्धार बन्न सरकार छोडु प्रर्ने आचार संहियता सार्बजनिक गरे सगै अध्यक्ष बिष्टले राजिनामा दिने जानकारी पाइएको छ । राजिनामा दिएर चुनावमा हुमिने तयारी गरिरहेको बुझीएको छ ।
यस बारे थप जानकारी लिन खोज्दा अध्यक्ष संग सम्पर्क भएको छैन
स्मार्ट कर्णाली । ४ चैत्र २०७८, शुक्रबार १४:०८ बजे