अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मि महासंघ कालिकोटको सचीवमा अधिकारी

कालिकोट/नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी महासंघ कालिकोटको अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन बाट कालिकोट जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।त्यस्तै सचिवमा प्रकाश अधिकारी सर्वसम्मत चयन भएका छन् ।

  1. अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तथा पाटिनिकट सम्पुर्ण स्वास्था हरुमा आफूदेखी हुनसक्ने विभिन्न सहयोग पहिलेदेखिनै गर्दै आएकोर अझैथप सक्रिय क्रियाशील रहि अघिबढ्ने अधिकारीले बताउनु भयो ।