आठबिस नगर पालिका दैलेखले करार कर्मचारी को म्याद थप गर्ने ।

आठबिस नगर पालिका दैलेखले करार कर्मचारी को म्याद थप गर्ने ।
आठबिस नगर पालिका दैलेखले बिभिन्न शाखामा रहेका अथवा हाजिर नहुनु भनिएका करार कर्मचारी को म्याद थप गर्ने आज बसेको कार्यपालिकाको बैठकले नियण गरेको छ ।
आज बसेको ९१ औ कार्यपालिका बैठकले असार मसान्त पछि हाजिर नहुनु भनेका अथवा म्याद थप नगरेका कर्मचारी हरुको म्याद थप गर्नुका साथै विभिन्न विषयमा निर्णय गरेको छ ।
कार्यपालिका बैठकमा बोल्दै नगर प्रमुख तर्क बहादुर बडुवालले ५ बर्षको कार्यकालमा जनताका आधारभुत आबश्क्ता पुरा गर्न सबै जनप्रतिनिधि एक जुट भएर लाग्ने बताउनु भयो । बैठक आठबिस नगरपालिका नगर प्रमुख तर्क बहादुर बडुवालको अध्यक्षता उप प्रमुख कल्पना थापाको बिषेस आतिथ्यतामा र सबै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य हरुको उपस्तीथिमा बैठक सम्पन्न भएको छ ।