डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकामा भएको नेकपा मावबादी केन्द्रको कार्यकर्ता भेटघाट तथा चुनाबि सभामा बिभिन्न पाटि परित्याग गरि करिब १५६ जना मावबादि केन्द्रमा प्रबेस गरेका नेकपा मावबादी केन्द्रका नेता दिलिप सिंहले बताउनु भयो । उहाँका अनुसार अब डोल्पा जिल्ला नै मावबादिको आधार इलाका हुने बताउनु भयो ।
स्मार्ट कर्णाली । २८ चैत्र २०७८, सोमबार १५:१७ बजे