बिरेन्द्रनगर नगरपालिका नगरप्रमुखमा मुकुन्द श्याम गिरीको उम्मेद्धारी घोषण ।

राष्ट्रीय प्रजातन्त्र पार्टी सुर्खेत जिल्लाले आज आगामी बैशाखमा ३० मा हुने स्थानिय तह निर्बाचनकमाको लागी बिभिन्न स्थानिय तहका उम्ेद्धारी घोषण गरेको छ । जस्मा बिरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखमा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीको उम्मेद्धारी घोषण गरिएको छ । नगर उप प्रमुखको भने टुङगंो लागेको छैन ।

बिरेन्द्रनगर नगरपालिकाका वडा नं.१ देखि १६ सम्मका सबै वडाका उम्मेद्धार हरुको उम्मेद्धारी घोषणा गरिएको हो ।कार्यक्रममा बौल्दै बिरेन्द्रनगर नगरपालिका नगर प्रमुखका उम्मेद्धार मुकुन्द श्याम गिरीले अब ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसालेर बिकासमा लाग्ने बताउनु भयो । तेति मात्र नभै भष्टचारको अन्त्य गदै दिगोबिकास र सुन्दर नगरपालिका बनाउनका लागी आफ्नो उम्मेद्धारी रहेको बताउनु भयो ।