प्रदेशसभा सदस्यका लागि दैलेख क्षेत्र नं २ क. मा देखिय गठबन्धन देखि बलियो उम्मेदवार सुनार

सुर्खेत : ,सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेसँगै नेताहरू पार्टीभित्र टिकट पाउनको लागि लबिङ गर्न थालेका छन्। यहीबीच नेकपा माअाेबादि केन्द्र  तथा गठबन्धन दैलेखले क्षेत्र नं २क देखि पाटिले युवा नेता चक्रलाल सुनार लाई पाटिले चुनाव लड्न सक्षम ब्याक्तिकाे रुपमा सिफारिस गरेको छ ।

पाटिले सिफारिस गरेका मध्य सबैभन्दा बलियो उमेदवार को रुपमा सुनार लाई मानिन्छ्न । किनकि पाटी भित्र एकरुपता जनपक्षीय काम जनतकाे साथ युवा हरुको चाहाना अनुरुप संगै निरन्तर जनता संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा घुलमिलमा सुनार देखिन्छन।

पछिल्लो समय चुनाव नजिकिँदै गर्दा सामाजिक संञ्याल मा पनि सुनार को चर्चा परिचर्चा निकै देखिन्छ जुन धेरैजसो अहिलेका युवा तथा नागरिकमा बदलिँदो देशको अवस्थामा केहि गर्न सक्ने मानिसको रुपमा सुनार लाई लिएका छ्न ।

चुनावमा युवाहरूको उपस्थिति हुनुपर्नेमा आफू दृढ रहेको सुनार बताउँछन्। बारम्बार एउटै व्यक्तिले अवसर पाएर काम नगरेको विगतलाई दृष्टिगत गर्दै युवा ऊर्जालाई पनि प्रेरित गर्नूपर्ने आफू प्रदेश सभामा गयर दैलेख जिल्ला तथा प्रदेशको बिकासमा अग्रसरतामा भयर लाग्ने उनको भनाइ रहेकाे छ। सुनार प्रदेश कमिटी सदस्य तथा दुल्लु पाटिकाे नगर दैलेखको इन्चार्ज समेत रहनु भएकोछ ।