साझाघर नेपालमा अनमोल स्मृति फाउन्डेसन र ब्यवासायी प्रेम प्रसाद आचार्य बाट सहयोग ।।

बिगत लामो समयदेखि बिभिन्न ठाउँमा सहयोग र समन्वय गर्दे आएको अनमोल फाउन्डेसन र ब्यवासायि प्रेम प्रसाद आचार्य बाट साझाघर नेपाललाई सहयोग गरेकाछन । साझाघरमा रहेको टुहुरा र ब्यसाहारा हरुलाई सहयोग पुगोस भन्ने उदश्यले अनुमल फाउन्डेसनले कपडा र क्रिृस्टल डिजिटल मल्र्टी सिष्टमका संञ्चालक प्रेम प्रसाद आचार्यले टि.भि हस्तान्त्रण ग्रनु भएको हो । साझाघरमा रहेका सबैलाई मनोरन्जन दिनकालागी आफुले टिभि हस्तान्त्रण गरेको आचार्यले बताउनु भयो ।  साझाघर नेपालका संञ्चालक बिनोद चौलागाइले सानो सहयोगले पनि बेसाहारा र दिनदुखिलाई ठुलो सहयोग हुन्छ भन्ने भावना बोकि सहयोगी सहयोगी हात बढादिनु हुन सबैमा आग्र सम्मेत ग्रनु भएको छ ।