बिकाषको बाधकलाइ कार्बाहि गर्ने सिडियोलाइ राष्कोट नगरबासिको आग्रह

Featured Video Play Icon

बिकाषको बाधकलाइ कार्बाहि गर्ने सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्‍ठ लाई राष्कोट नगरबासिले आग्रह गरेका छन्आ राष्कोट नगरपालिकामा तालाबन्दी गरेपछि ताला खुलाउन क्षेष्ठ राष्कोट नगरपालिका पुग्नु भएको हो ।।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले रास्कोटमा १५ सैया अस्पताल निमार्णका लागि गरेको ठेक्का राजनितिक पुर्वागराइले गर्दा रोकिएको छ ।
राष्कोटमा स्थानीय नागरिकले चन्दा उठाएर भरखरै निमार्णकार्य सम्पन्न भएको रास्कोट सामुदायिक अस्पताल गौतुकोटलाई स्थानिय सरकारको माताहातमा रहने गरि हस्तानत्रण गरेपछि नगरले उक्तm अस्पतालाइ थप स्तरबृद्धी गदै लैजाने र नगरपालिकाले १५ सैयाको अस्पताल राष्कोट नगरपालिका वडा नं.५ मा निमार्ण गर्ने योजनाका साथ ठेक्का आवान गरेको थियो ।
नगरपालिकाले ठेक्का खोल्ने दिन काठमाडौमा बस्ने नेताले राजनितिक पुर्वागराइका अधारमा संघिय सरकारको स्वास्थ्य मन्त्रालयमा निवेदन दिएपछि उक्त निवेदनलाई मन्त्रालयले सदर गदै ठेक्का रोक्न पत्र पठाएको हो । राष्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले स्वास्थ्य मन्त्रालयको पत्रलाई आधार वनाएर ठेक्का नखोलेका बताएका छन् राष्कोटका नागरिकले १५ सैया अस्पताल निमार्णका लागि गरेको ठेक्का तत्काल खोल्नुपर्छ र अस्पताल निमार्ण ग्रनुपर्छ, भरखरै निमार्ण सम्पन्न अस्पताल गौतुकोटलाई पनि स्तरबृदि गदै लैजानुपर्छ भन्दै नगरमा ताल लगाएको छ । भोलि नगरपालिकामा कार्य पालिकाको बैठक बोलाइएको र यस्को बारेमा कार्य पालिकाले निर्णय गर्ने एक कर्मचारीले बताए ।।https://youtu.be/Y3NlAPxTOOc