मेरुदण्डको अप्रेसन गरेका थापा कृषि ब्यवसायमा रमाउदै

दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिका वडा नं ६ का ५१ बर्ष का लिला थापा उमेर अनुसार कृषि पेसामा रमाउदै आएका छ्न ।

बिगतका दिनहरू सामाजिक कार्य गर्दै आएका थापा पछिल्लो समय कृषि तथा पशु-पालन गर्दै आएकाछ्न ।
बिगत १ बर्ष अघि मेरुदण्डको अप्रेसन गरेका थापा कृषि तथा पशुपालन मा पछिल्लो समय गाउँ घरतिर मन्योग्य आम्दानी गर्न सकिने र सैयु युवा हरु बिदेश पलायन हुन नपर्ने बताउनु हुन्छ ।
स्थानीय सरकार तथा प्रदेश सरकारले कृषि तथा पशु- पालन मा अल्लि जोडदिई सौलियत ऋीण तथा अनुदानका कार्यक्रम गर्न सकेमा धेरै युवा लाई रोजगारमुखी गर्न सकिने र युवा हरु बिदेशीनु पर्ने पर्थाको अन्त्य हुने थापाको भनाइ छ ।