करार म्याद सकियका कर्मचारी बाट सरकारी स्रोतसाधन को दुरुपयोग ।

दैलेखको ठाटिकाँध गाउँ पालिकामा करार म्याद सकियका अथवा साउन १ गतेबाट हाजिर नहुनु भनेका कर्मचारी बाट सरकारी स्रोत साधन र मोटरसाइकलकोदुरुपयोग भएको पाहिएको छ ।
म्याद नथपिएका करारका कर्मचारिलेनै अरु कर्मचारिलाई म्याद सकिएकाे छैन,कामकाजमै फर्किनु भनेर भन्नू लाई कसरी वुझ्न सकिन्छ?कर्मचारिले नै शासन गरेकाे भनेर पनि बुझ्न सकिने अवस्था छ

गाउँपालिकाले साउन २ गते सूचना निकालेर हाजिर नहुन भनिएका कर्मचारी बाट नै सरकारी सम्पत्ति को धजी उडेको हो ।
पालिका ले हाजिर नहुन भनेको अथवा करार कर्मचारीको साखा कार्यालयको एस्तो छ विबरण ,
१ सम्पुर्ण साखा उपसाखा सबै !
२ वडा कार्यलय सबै !
३ प्रथामिक स्वास्थय केन्द्र सबै!
४ स्वास्थ चौकी सबै !
५ आधार्भुत स्वास्थय सेवा केन्द्र सबै !
६ सामुदायिक स्वास्थ सेवा इकाई
७ बिधायालय सबै।
दैलेखको ठाटिकाँधमा पछिल्लो समयमा सामाजिक संजालमा पनि निक्कै टिकाटिप्पोणि हुने गरेकोछ । कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय नहुनु अथवा अध्यक्ष र उपाध्यक्ष बिचको समन्वय नहुनु अथवा राजनीति खिचातानी हुनु अथवा हिसा नमिलल्नुमा आम नागरिकमा चासोको विषय बनेको छ ।

स्थानीय सरकार भनेको जन्ताको नजिकको सरकारहो, नागरिक को जुनसुकै कामकाज छिटोछरितो हुनु नागरिकले प्रत्यक्ष सेवा अथवा लाभ लिनु र जन्तालाई कस्तो बनाउने भन्नेमा पनि सुबिधा लिनु राज्यको अथवा आफ्नो स्थानीय सरकारले गरिरहेको गतिविधिमा प्रत्यक्ष निगरानी रहनु पनि आम नागरिकको कर्तब्यहो

म्याद सकियका अथवा पालिकामा हाजिर नहुनु भनिएका कर्मचारीले नै  अहिलेसम्म पनि राज्यको सम्पत्तिमा रजाइँ गर्दानी प्रसासन निकायभने अहिलेसम्म महोन देखिएको छ।