सुहाउंदो उत्पादन मुखि प्राबिधिक शिक्षा कार्यनवयनकालागी आफ्नो उम्मेदारी यसपालिको स्वबियु निर्बाचनमा सभापतिको हुने बताउनु भएको छ । स्मार्टकर्णली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति धर्मराज न्यौपानेले २०६५ सालबाट सुर्खेत क्याम्पस शिक्षामा आफुअध्यन्न गर्दे आएको र २०७३ सालमा यस क्याम्पसको स्वबियु उपसभापतिमा निर्बार्चित भई बिद्यार्थिका हकहितका निम्ती निरन्तर कामगरेको सम्मेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै उपसभापति न्यापानेले आफु उपसभाति हुदा होष्टेलमा हुने समस्याको समधान,बिद्यार्थिको छात्राबृद्धिकोब्यबस्था,बिद्यार्थिहरुलाई शैक्षिक भर्मण, स्वास्थय, खेलकुद, खानेपानिको ब्यबस्थापन गर्ने बिसेस भुमिका निर्बाहा गरेको बताउदै न्यापानेले अबको उम्मेदारी सभापतिमा भएकाले अझ थप सबैभन्दा पहिला शिक्षामा गुणस्तरीयता,क्याम्पसको खालि जग्गा सदुपयोगमा ल्याई आर्धिका बिकास गर्ने,क्याम्सलाई बहुमुखि क्याम्स बनाउन पहल गर्ने,मास्टरमा बिएड बिज्ञान र प्रबिधि बिषयको कोर्ष क्याम्समा नै संञ्चालन गरि प्रोजेक्ट बाट पठनपाठन सुरुवात गर्ने, अपाङ्गमैत्रि भवन तथा सौचालय निमार्ण गर्न सम्बन्धीत निकाय संग बिशेष पहल गर्ने र गरिब तथा जेहेनदार बिद्यार्थिहरुकालागि छात्रबृद्धि कोष निमार्ण गर्ने प्रतिबद्धता सम्मेत ब्यतm ग्रनु भएको छ ।
स्वतन्त्र बिद्यार्थि युनियन संघ हाम्रो गइरोनाता रहेकाले स्वतन्त्र बिद्यार्थि युनियनबाट आफु प्राजय हुने डरले स्वाबियु निबार्चन सार्ने प्रक्रियामा नलागी लोकतात्रीक सिष्टमबाट चुनाबमा आउन नेबिससंघ लाई अग्रह सम्मेत ग्रनु भयो । साक्षात्कार कार्यक्रमा तपाइलाई पाटिले उम्मेद्धारी दिन्छ भन्ने केछ आधार भनि ? सोधिएको प्रश्नको जबाफ दिदै न्यौपानेले भने सबैको चासोको बिषय र कौतुहल्ता साथिहरुमा हुन जरुरीछ र हुन्छ पनि साथिहरुलाई के पनि बिश्वास हुनुपर्छ भने आजको नेपाल कम्युनिष्ट पाटिले राजतन्त्रकाल,पञ्चायत र राणाशासनकालको जस्तो कसैलाई समातेर सभापतिमा ल्याउदैन पाटिले ब्यातmीको योग्यता क्षेमता देन ,सिनियरको लाई सम्मेत ध्यान दिएर उम्मेद्धार ब्यबस्थापन गर्ने मापदन्ड बनाएको छ । तेसैले म लाई उम्मेदार बनाउनेमा कुनै संक्का छैन म हुन्छु पनि सोहि अनुसार साथिहरु लाग्न र लगाउन आग्रह गर्द छु ।
स्मार्ट कर्णाली । १६ माघ २०७५, बुधबार १५:५१ बजे