कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा महासचिव डिल्लीबहादुर के.सी को दाबि

जनताको आकांक्षा पूरा गर्ने र नयाँ स्रोत साधन परिचालन गरेर ठुलो पुर्वाधार बिकास गर्ने भनेकोनै निर्माण व्यवसायीहरु भएको कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव डिल्लीबहादुर के.सी ले बताउनु भएको छ ।

स्मार्ट कर्णाली न्युज संघ कुरा गदै के.सि ले देशैभरका निर्माण कार्यहरु मुट्ठीभर ‘ठेकेदारका योजना भित्र प्याकेजिङ हुने र साना निर्माण व्यवसायीहरुले गर्न सक्ने काम पनि लुटेर ठूलाले मात्रै ओगट्ने प्रर्थाको अन्त्यगर्ने अभियानका साथ यसपालि  युवाले नेतित्व लिनु पर्छ भन्ने उध्यसेले आफु कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ अध्यक्षको उम्मेदारको दाबेदार भएको बताउदै मेरो एक मात्र पेसा निमार्ण ब्यवसायि भएकाले अध्यक्षमा सबैले साथ दिने बताउनु भयो ।

अबकोमिशन साना निर्माण व्यवसायीले प्रदेश महासंघ मार्फत देशका साना निर्माण कार्यमा ठूला निर्माण व्यवसायीलाई छिर्नै नदिने चेतावनि दिदै अब निमार्ण ब्यवसायिमा गुण्डागर्दी, चन्दा आतंक गलत प्रवृृतिका भावना बोकेका र दादागिरीको नाममा व्यवसायलाई दुःख दिनेहरु लाई कानुनि कार्बाहिको दायरामा ल्याई यस्को अन्त्य गर्ने महासचिव के.सिले बताउनु भयो ।