मुख्यमन्त्री जिबनबहादुर शाही ज्यु तपाइ जादा मात्र उड्ने हो कि पेलेन ? जनाता जादा पनि उड्छ

कर्णाली प्रदेशको राजधानी देखि मोटरबाटो नजोडिएको बिकट जिल्लाहरुमामा प्रदेश सरकार चडेको पेलेन उड्छ । तर गरिब निमुखा जनता चडने पेलेन कहिले उडछ सरकार भन्दै वाइसीलको केन्द्रीय सदस्य लोकेन्द्र शाहीले फेसबुकमा स्टाटर्स लेखेका छन ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिबन बहादुर शाही हुम्ला जाने क्रममा सुर्खेत बिमानस्थलबाट पेलेन चढेर हुम्ला गएका छन् तर नागरिकका लागी भने बिरामि भएपनि पेलेन उढ्दैन सुर्खेतबाट । के साच्चै हुने खाने र पावरमा रहेका पैसा भएकाले मात्र सेवा लिन पाउनु यो जनताका लागी दुभाग्य हो । अब सरकार हैन जनताले पेलेन चढ्न पाउनु पर्छ शाहीले भनेका छन ।