संघियता अहिलेको आबश्क्ता भएको र तिनै तहले संघियतालाई स्थापित गर्नेकालागी सबिधानामा ब्यस्था भएबोमोजिमका सबै अधिकार हरु तत्काल कार्यनवयन गर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता कृष्ण आचार्यले बताउनु भयो ।
कर्णाली प्रदेशको राजधानिमा स्मार्ट कर्णाली न्युज संग कुरा गदै आचार्यले अबको बिकास भनेको नै समृद्धिको मुख्यआधार भनेकोनै जल,जंगल,जटिबुटि,पर्यटन,आधुनिक कृर्षि पर्णाली र अर्गानिक खेतिको भएकाले कर्णालीका जनाताका समस्याहरु पहिचान गरि तिनै तहले गर्ने आफ्ना कामहरु तिब्र गतिमा अगाडि बढाउनु प्रर्ने बताउनु भयो ।
समर्ग बिकास र संघियता कार्यनवनमा देशै भरी ढिलाई भएको अनुभब त यो अबधिमा हामि सबैले गरका छौ । तर नेपालमा पहिलो पटक संघियातको अभ्यास सुरुवात भएकाले केहि ढिलाइ हुनमा संघियता नै रहदैन भन्ने होइन । बिभिन्न कानुन निमार्ण,नयाँसंरचनाको थालनि,कर्मचारी समायोजन र भौगोलिग बिकट्ताले समस्या उत्पन्न भए पनि अबको बाकि समय भनेको बिकाष र समृद्धि भएकाले समयमानै सहि,सिष्टमा सरकार अगाढि बढ्न सके यो कमन्युष्ट सरकार सफल हुने बताउनु भयो ।
देशै भरीका स्थानिय तह र प्रदेश सरकार बिचको तालमेल र सहकार्य हुन पर्नेमा हुनसकि रहेको अबस्थाले पनि संघियतामा कार्यनवयनमा चुनौति ल्याएको बताउदै युवा नेता आचार्यले अबकादिन हरुमा तिनै तहले सहअस्तीत्व र सहकार्य गरेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउनु भयो । बिधि ,बिधान र पद्धतिमा जाननसक्दा स्थानिय तहमा भष्टचार मौलाउदै गएको बताउदै यदि यो सिष्टलाई समयमानै नियन्त्रण गर्ने नसके देश संकटमा फस्न सक्ने बताउनु भयो ।
स्मार्ट कर्णाली । १ फाल्गुन २०७५, बुधबार ०९:५९ बजे