कर्णाली इन्जीनियरिङ्ग समाज सुर्खेत र तराई इन्जीनियरिङ्ग समाज द्धवारा रक्तदान ।।

कर्णाली प्रदेशको राजधानिमा रहेको मध्यपश्चिमा अञ्चल बिश्वबिद्यालमा आज एक कार्यक्रमको आयोजना गरि कर्णाली इन्जीनियरिङ्ग समाज सुर्खेत र तराई इन्जीनियरिङ्ग समाज द्धवारा रक्तदान कार्यक्रम गरिएको बिद्यार्थि नेता रत्न शर्माले बताउनु भएको छ ।

 


रक्तदान सिबर कार्यक्रममा कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव तथा युवा नेता खेम बहादुर सिहं तथा अन्य कर्णाली प्रदेशका बिभिन्न संगठनका नेताहरुको उपस्तीथि रहेको थियो । रक्तदान सिबर कार्यक्रममा ४६ जनाले रक्तदान गरेको र ४६ पोइन्ट रगत संकलन भएको शर्माले बताउनु भयो ।


रक्तदान सिबिरमा बोल्दै अध्यक्ष दुर्गराज चौलागाईले यो रक्तदान सिबरले तराइको बिपतमा परेका जनातालाई सानो सहयोग पुग्ने उद्येयश्यले यो सिबिर संञ्चालन गरिएको बताउनु भयो ।
रक्तदान सिबिरमा नेपाल रेडक्रस सोसाइटि र सवास्थय बिकास निर्देसनालयले प्राबिधिक तथा जनशक्तिको सहयोगमा संञ्चालन गरिएको ।