क्याम्पस बनाउन छुट्याको २८ लाख रकम स्वाँ गर्ने सेटीङमा भन्डारी र भट्ट ।

क्याम्पस बनाउन छुट्याको २८ लाख रकम स्वाँ गर्ने सटीङमा कल ब भन्डारि र रण प्र भट्ट लागेको पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बमले बताउनु भएको छ ।
क्याम्पस स्थापनाका लागि कर्णाली रोजगारको १४ लाख र गाबिस अनुदानको १४ लाख गरि जम्मा २८ लाख रकम स्हाँ गर्ने नियतले कल ब भन्डारि र रण प्र भट्ट बिभिन्न बाहाना बनाउदै पैसा पचाउने अभियानमा लागेको अध्यक्ष बमले बताउनु भयो ।

कर्णाली रोजगार कार्यक्रम अन्तरगत बिद्यालय निमार्ण समिति बनाएर बजेट खाता जम्मा गरिएको उतm रकम हिनामिन भएको हो
क्याम्पस स्थापनाका लागि कालिकोट जिल्लाको पलाता गाउँपालिका को सबिकको थिर्पु,खिन, धौलागोहका स्थानियले छुट्याएको २८ लाख रकम रकम हिनामिना भएको छानबिनका लागि आएको अख्तियार को १३ गतेको चिठि म्याद गुजार्ने नियतले १९गते का दिन कल ब भन्डारि र रण प्र भट्ट ले नियत बस १४ गतेको ब्याक डेटमा अफिसको दर्ता रजिस्टरमा कर्मचारि नभाको बेला अफिसमा पसि आफै दर्ता गरेको भेटिएको पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बमंले बताउनु भएको छ । अध्यक्ष बमले यस्को कानुनि उपचार आफु लागेको बताउनु भयो ।

preload imagepreload image