मुख्यमन्त्री महेन्द्र बहादुर शाही र  प्रदेश प्रमुख कलाैनी  बिच  भेटवार्ताम

कर्णाली प्रदेशका  माननिय मुख्यमन्त्री महेन्द्र बहादुर शाही र  कर्णाली प्रदेश प्रमुख गाेबिन्द्र प्रसाद कलाैनी  बिच  भेटवार्तामा भयकाे छ ।

भेटवार्तामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूलाई प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूबाट मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र दिउँसो २ः०० बजे पेश गर्नुभएको हाे ।

नवनियुक्त  मन्त्रीहरुकाे सपथ ग्रहणको कार्यक्रम आज साँझ ६:०० बजे हुने भयकाे छ ।