ताजाकोट गाउँपालिका हुम्लामा निसुल्क इन्टनेट सेवा सुरु ।

कर्णालीकै बिकट र हुम्लाको पनि बिकट गाउँपालिका ताजाकोट गाउँपालिकामा निसुल्क इन्टनेट सेवा सुरु भएको गाउँपालिका अधयक्ष बाग्दल मल्लले बताउनु भएको छ ।

गाउँपालिको बिसेस पहल र सुचना तथा सञ्चारमन्त्रालयको आर्थिक तथा प्रबिधिक सहयोगमा  सबै वडा कार्यालय स्वास्थ्य चौकि सामुदायिक बिद्यालयहरुमा सेवा संञ्चालनमा ल्याइएको बताइएको छ । जनतालाई इन्टरनेट सेवाको पहुचमा ल्याउनका लागी नेपाल टेलिकमले ३ G सेवा १ हप्ताभित्र संञ्चालन ल्याउने गरि काम तिर्बगतिमा भइरहेको बिर्दयार्थि नेता रतन शर्माले बताउनु भयो ।