बिद्यालय शिक्षा प्रणालीको सवलीकरण बिषयक मा.बि स्तरीय बक्तृत्वकला प्रतियोगिता सिद्धपाइला इङ्गलिस मिडियम स्कुलमा सम्पन्न

हमि सबैको प्रण -सार्बजनिक शिक्षा प्रर्णालीको सवलीकरण भन्ने मुख्य नाराकासाथ आज एक कार्यक्रमको आयोना गरि ४० औ राष्ट्रिय दिबस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिबसको पुर्ब सन्ध्यामा बिरेन्द्रनगर नगरपालिका वडा नं. १०  द्धवारा आयोजितत बिद्यालय शिक्षा प्रणालीको सवलीकरण बिषयक मा.बि स्तरीय बक्तृत्वकला प्रतियोगिता आज सिद्धपाइला इङ्गलिस मिडियम स्कुलमा सम्पन्न भएको छ ।

बिरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एबंम शिक्षासमितिका अध्यक्ष रत्न बहादुर बुढाको अध्यक्षता,शिक्षा समिति सदस्य सुनिता चौधरी,अहदम रज्जा,नर बहादुर बुढा,नैनसिहं खत्र्री को बिसेस आथिथ्यता र बिद्यालयका प्रं.अ को उपस्तीथिमाका कार्यक्रम संञ्चालन गरिएको हो ।

बिद्यालय शिक्षा प्रणालीको सवलीकरण बिषयक मा.बि स्तरीय बक्तृत्वकला प्रतियोगितामा ९ जना छात्र र छात्रा हरुको सहभागिता रहेको थियो । तेस मध्य नगर स्तरीय हुने बिद्यालय शिक्षा प्रणालीको सवलीकरण बिषयक बक्तृत्वकला प्रतियोगितामा भाग लिनकालागी प्रथम,द्धितिय,र्तितिय, सान्तना निर्णायक मन्डले छनोट गरेको हो ।

जस मध्य प्रथम सिद्धपाइला इङ्गलिस मिडियम स्कुल बिष्णु बिबेक ढुङगाना,द्धितिय काक्रेबिहार मा.बि का स्मन्धन वली , तृतिय काक्रेबिहार मा.बिका हिमा पंगेनि,सयौद्धय मा.बि बाट प्रमिला गुरुङ ले सान्तना स्थान प्राप्त गरेकि हुन ।

      बिरेन्द्रनगर नगरपालिका वडा नं. १० को  शिक्षासमितिले प्रथम हुनेलाई रु दुइहजार,द्धितिय हुनेलाई रु १५०० र तृतिय हुनेलाई रु एक हजार र सानतना हुनेलाई रु पाच सय पुरुस्कार प्रधान गरेको हो ।