सुर्खेत मा ए एम प्लाजा संचालन मा

आज बाट सुर्खेत मा नया सेवा सुबिधा सहित होटेल ए एम प्लाजा सन्चालन मा आयको छ। ग्राहक हरु को इच्छा लाइ मध्यनजर गर्दै सम्पुर्ण सुबिधा सहित होटेल सन्चालन गरेको होटेल सन्चालक मनराज शाही बताउछन।प्रदेश को राजधानी भयको र पर्यटकिय स्थल हरु भयको ठाउ मा बिभिन्न उदेश्य ले यहा आउने आन्तरिक तथा बाह्य पर्यटक लाइ बिसेश ग्राहयता दियर खुसी पार्ने होटेल सन्चालक शाही बताउछन।उक्त होटेल मा खाना नास्ता र बास बस्न समेत ब्यबस्था रहेको छ। एक करोड चालिस लाख को लगानी गरियको यो होटेल मा गाडी पार्किङ अर्गानिक खाना र अर्डर अनुसार को खाजा उपलब्ध समेत गराइन्छ।