असहाय टुहुरा र सडक बालबालिकाका लागी राजधानिमा घर निमार्ण गरिदिने अध्यक्ष बमको घोषणा

साझा घर नेपाल सुर्खेतमा रहेका बालबालिका लागी बस्ने घर निमार्णमा गरिदिने पलाता गाउँपालिका अध्यक्ष तथा युवा नेता लक्ष्मण बहादुर बमले बताउनु भएको छ । आज कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा साझाघर नेपालले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बमले सेवा नै धर्म हो म एक बच्चाको अभिभावक हैन हजार बच्चाको अभिभावक बन्नु पर्छ भन्ने सोच राखेर हरेक सम्याँमा परेका ब्याक्तीलाइ सहयोग गर्दे आएको बताउनु भयो । हाल साझा घर नेपालले सुर्खेतमा करि ७० जना असहाय, टुहुरा र सडकमा अलपत्र अबस्थामा रहेका नागरिकको उद्धार गरि पालन पोषण गदै आएको तर हरेक समस्या चुनौति मात्र नभयर घरभाडा मात्र मासिक ३० हजार तिर्ने सम्मेत हम्बे भएको अबस्था देखे पछि आफुले सहयोग गरेर घर निमार्ण गरिदिने अध्यक्ष बमले बताउनु भयो ।