गैरागाँउमा घटेको घट्ना लाई दुख व्यक्त गर्दै कोरियादेखि पठाए लक्षमिले सहयोग

लक्षमि कठायत हाल कामको सिलसिला मा दक्षिणकोरिया मा हुनुहुन्छ । आफु न्युन आयस्रोत भएको घरपरिवार मा जन्मेकाऊनि गाउँघरको दुख र पीडा कहिलेनि भुल्नसक्दैनन त्यसैले आफुलाई भन्दानि दुख सुखमा सबैको सारथि बनिरहेका हुन्छ्न। जिन्दगीमा दुखी गरिब पीडित असाहारा र बिपत्ति मा परेका मानिसलाई सकेसम्म सबैले सहयोग गर्नु मानव धर्म हो भन्न्ने बुझ्नुहुन्छ लक्षमी । एस्तै ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा मंगलवार राति पहिरो जाँदा धनजनमा निकै ठुलो क्षति भयो । एस दु:खद घडीमा दुखव्यक्त गर्दै लक्षमि कठायत र उहाँको धर्मपत्नी सन्ध्या डि :सि को तर्फबाट सहयोग बापत रु 15000 हस्तान्तरण गरेकाछ्न । लक्षमिले एसभन्दा अगाडि पनि नेपालमा समस्यमा परेका विभिन्न मानिसलाई सहयोग गर्दै आएकाछ्न ।