बिरामिकाे अबस्था बुझ्न अध्यक्ष बम काठमाडौ अस्पतालमा ।।

कालिकोट जिल्लाको पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा जहाँ दुख पीडा संकट र अप्ठ्यारो परेका नागरिककाे समस्या बुझ्ने कामलाई निरन्तरता दिइराख्नु भयकाे छ ।

पलाँता निर्माणकाका लागि विभिन्न मन्त्रालय र सरोकारवाला सँगको भेटघाट छलफल सँगै आज काठमाडौं मा रहेका बिरामिको अबस्था बुझ्न अस्पताल पुग्नु भयकाे छ ।

पलाता गाउँ पालिका वडा न ९ निबासि वडा सदस्य सुर्य बहादुर बमको धर्म पत्नि धनदेबी बमको अप्रेसन पछिको अबस्था बुझ्न प्रस्तुति गृह थापाथलीमा पुग्नु भएको छ । थापाथली स्थित नर्भिक हस्पिटलमा भर्ना भएकि उनको पाठेघर दोस्रो सल्याकृया पछि स्वास्थमा सुधार आएको अध्यक्ष बम पलातीकान्छाको भनाइ छ ।