प्रेस सेन्टर नेपालको प्रथम रास्कोट नगर सम्मेलन सम्पन्न अध्यक्षमा उपाध्याय

नेकपा माअोबादि केन्द्र निकट प्रेसकर्मिहरूको संगठन प्रेस सेन्टर नेपालको अागामि महाधिबेसनको तयारि सुरू भएको छ । केन्द्रीय महाधिबेसनमा जान प्रेस सेन्टर नेपालले हरेक स्थानिय तहमा सम्मेलन सनेकपा माअोबादि केन्द्र निकट प्रेसकर्मिहरूको संगठन प्रेस सेन्टर नेपालको प्रथम रास्कोट नगर सम्मेलन सम्पन्न म्पन्न गर्न थालेको छ । यसै बिच प्रेस सेन्टर नेपाल कालिकोटले जिल्लाको रास्कोट  नगरपालिकामा नगर सम्मेलन सम्पन्न गरेको छ । पत्रकार महासंघका साधारण सदस्य समेत रहेका टिकाराज उपाध्यायको अध्यक्षयतामा र प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य रत्न कार्किको प्रमुख अथित्यथामा र पार्टीका नेता तथा रास्कट नगरका ईन्चार्ज जगत शाहिको विशेष अथित्यतामा सम्पन्न नगर सम्मेलनमा प्रेस संगठनको नगर कमिटि गठन गरेको छ । एक वडा एक पत्रकार नारा लिएको प्रेस सेन्टरले गोयबल्स शैलसमा गरिने प्रचारबाजि बिरूद्व सत्यतथ्य र निस्पक्ष ढंगले यसको प्रतिबाद गर्ने उधेश्यले सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनमा शुभकामना दिने माअोबादि केन्द्रको अर्को भातृसंगठन अनेरास्वबियुका रास्कोट नगर अध्यक्ष पंख टमटट्टाले हरेक पार्टीका भातृ तथा सुभईच्छुक संगठनले पार्टी र क्रान्तिको हितमा गर्नु पर्ने बताउनु भयो , माअोबादि केन्द्रका रास्कोट नगर कार्यालय सदस्य तथा सास्कृतिक कर्मि गौरि दर्जि निर्मोहिले युद्वबाट जन्मेको प्रेस सेन्टरले गोयबल्स शैलिको प्रचारबाजि लाई काउन्टर दिने बताउनु भयो । स्वास्थ्यकर्मि संघठन रास्कोटका अध्यक्ष हेमराज न्यौपानेले पत्रकार संगठन समाजक एेना बन्नु प्रने र समाज रूपान्त्रणमा अग्रणि भुमिका प्रेस सेन्टरले खेल्नु प्रने बताउनु भयो , स्वास्थ्य कर्मि संगठन राकोटका सदस्य धन ब फडेरा धुर्बले भेलामा शुभकामना दिदै पत्रकारिता समाजको भित्रि अाखा भएकाले यसको बिकास हुन जरूरि रहेको बताउनु भयो , बरिष्ठ पत्रकार तथा माअोबादि केन्द्रका नेता काली ब महताराले प्रेस सेन्टरका अाबद्व पत्रकारहरूले समाजको सत्यतथ्य सन्तुलितरूपमा बिकास गर्नु पर्ने बताउनु भयो ।पत्रकारितामा छोटो समयमा प्रेस सेन्टरले बिकास गरेको बताउनु भयो । अहिले लिएको प्रेस सेन्टरको एक वडा एक पत्रकारको एजेन्डा राम्रो रहेको बताउनु भयो । उहाले अहिलेको सुचना प्रबिधिको युगमा एक वडाका बृहत् कुरा बाहिर ल्याउन दबिएका अावाजको मुखरित गर्न अतिअाबश्यक रहेको बताउनु भयो , नेकपा माअोबादि केन्द्रका जिल्ला समन्वय समिति सदस्य तथा रास्कोट नगर न्यायपालिका सदस्य बिष्णु बराल बिजयले संञ्चार अहिले मानिसको प्राण भैसकेको बताउनु भयो । बिस्वमा छिनभरमा का के भयो भनेर जान्ने पाईने भएकाले सञ्चार प्राण भैसकेको बताउनु भयो । प्रेस सेन्टरले हरेक वडामा हरेक घटनाको सत्यतथ्य विश्लेषण गर्न संञ्चार सेनाको रूपमा बिकास गर्नु पर्ने बताउनु भयो । किलो सेरा टुमा तत्कालिन सञ्चार माध्यमले फैलाएको अातंक नियन्त्रण गर्न पार्टीले बाध्यात्मक रूपमा सञ्चार माध्यम स्थापना गरेको बताउनुभयो । सत्यतथ्यमा अाधारित रहेर बग्रिय पत्रकारिता हुने भएकाले पत्रकारिताको सुद्विकरणको पनि जरूरी रहेको बताउनु भयो । पत्रकार बचाउन गारो रहेको अबस्थामा प्रेस सेन्टरले थालेको अभियानमा पार्टीले संरक्षण र सुरक्षा गर्नु पर्ने बताउनु भयो । प्रेससेन्टरले विभिन्न निकाय संग मिलेर टेडिङ अायोजना गर्नु पर्ने बताउनु भयो ।
शुभकामना दिने नेकपा माअोबादि केन्द्रका रास्कोट नगर कमिटि सचिव भैरे तिरूवा लाईटले युद्वमा पत्र लेखेर संञ्चार पोष्ट बनाएर हाते चिठि बाट खबर अादान प्रदान गर्ने गरेको स्मरण गर्दै अहिले प्रेस सेन्टर नेपालले विभिन्न सञ्चार माध्यमहरूको स्थापना गरेर गाउगाउमा प्रेस सेन्टर पुर्याएकोमा पत्रकारको पहिचाहान दिएर समाजको माजमा जानु पर्ने बताउनु भयो ।
सम्मेलन सफल्ताको शुभकामना दिदै नेकपा माअोबादि केन्द्रका रास्कोट नगर अध्यक्ष धर्मराज शाहि पोषणले कृष्ण सेन ईच्छुक जस्ता पत्रकारहरूको बलिदानको जगमा जन्मेको प्रेस सेन्टर यूद्वबाट जन्मेको संगठन हो यसलाई अब हरेक वडामा पुर्याउनु पर्ने बताउनु भयो । रेडियो ,अनलाईन सञ्चार माध्यममा अाबद्व भएर अगाडि बढ्न माअोबादि पार्टिलाई एक नम्बर बनाउन पार्टीका एजेन्डा स्थापित गराउनु पर्ने बताउनु भय‍ो ।कार्यक्रममा विशेष अथिति जगत ब शाहि सिखरले सुचना संचारको दुनियामा माअोबादि केन्द्रले ठूलो समस्याका बावजुद बिकास गरेको र यसमा पार्टिले गर्भ गर्नु पर्ने बताउनु भयो । सम्मेलनले उपाध्यक्षमा रन्दिप कुमाल,सचिवमा चगदिस सुनार,सहसचिवमा रत्न महतारा,काेषाअध्क्ष अम्बिका थापा तेसै गरि सदस्यमा ,खेमराज धमाल,चरित्र भन्डारि,नम दर्जि,बिषु बराल लगायत ११ सदस्यीय समिति गठन गरियकाे छ ।