पलाता गाउँ पालिकामा नेकपा माओवादी केन्द्र वडा कमिटि बिस्तार हुँदै

२७ कात्तिक, काठमाडौं ।

कालीकोट पलाँता गाउँपालिकामा आज आयोजित नेकपा माओबादि केन्द्र पलाता गाउपालिका वडा न ८ को प्रथम वडा सम्मेलन उद्घाटन कार्यक्रम सम्पन्न भयको छ।उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस,नेकपा एमाले ,राप्रपा बाट पार्टी परित्याग गरि दर्जनौं संख्यामा नेकपा माओबादी केन्द्रमा प्रबेस गर्नु भयको छ। कार्यक्रम पार्टी वडाअध्यक्ष गगन बम काे अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ।

फोटो फिचर