अखिल (क्रान्तिकारीं) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भलिबल प्रतियोगिता

अखिल (क्रान्तिकारीं) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको आयोजनामा आन्तरिक क्याम्पस भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ । कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष अनेरास्वबियू (क्रान्तिकारीं) का युवा नेता हिक्मत शाहिको अध्यक्षता क्याम्पस प्रमुख माधप खनालको प्रमुख आतिथ्यतामा, अखिल (क्रान्तिकारीं) कर्णाली प्रदेश अध्यक्ष राजेन्द्र बुढा, उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक मोतिराम रम्तेल, (अखिल क्रान्तिकारी)पुर्ब जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य महेश जि सि को बिसेस आतिथ्यता र केन्दीय सदस्य चित्र सुनार, टोपेन्द्र पौडेल (राज), ममता अधिकारी, जिल्ला अध्यक्ष जगत शाही, म.प.वि.वि का नेता दिपेन्द्रजङ्ग शाहीको उपस्थितिमा अखिल (क्रान्तिकारीं) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको आयोजना गरेको आन्तरिक क्याम्पस भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ हो  खेल दुइदिन चल्लने आयोजकले जनाएको छ । खेल खेलका लागी मात्र नभयर खेलले बिद्यायार्थि हरुको शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुर्‍याउँने हुनाले आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष तथा युवा नेता हिक्मत शाहिले बताउनु भयो ।