कर्णाली प्रदेशका पर्यटन मन्त्री र एफएओका निर्देशक केन सिमिजु बिच भेटघाट कर्णालीमा एग्रो वन कृषि विकास लाई प्राथमिक्ता दिने मन्त्रीको लामाको प्रतिबद्धता
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)ले नेपालका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधिसँग भेटघाट गर्नुभयो । कृषि तथा वन क्षेत्रमा एफए ओको प्राविधिक सहयोगका लागि मन्त्री लामाले कृतज्ञता व्यक्त गर्नुभएको छ । कर्णाली प्रदेशको विकास नेपालका लागि एफएओका निर्देशक केन सिमिजुले कर्णाली प्रदेशमा अर्गानिक एग्रो वन कृषि विकासमा थप प्राविधिक सहयोग र योगदान दिने प्रतिबद्धता व्यक्त ग्रनु भएको छ ।
स्मार्ट कर्णाली । ३० चैत्र २०७८, बुधबार १२:२० बजे