बादी सरोकार मंञ्च नेपालमा रहेका बालबालिकाहरुलाइ जन्मदिनको अबसर पारेर नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा समाज सेबि युवा नेता तिर्थ सुनारले फलफुल बितरण ग्रनुभएको छ ।
सुनारले बिगत लामो समयदेखि बिभिन्न दुखमा परेका ब्याक्तीहरुलाई सहयोग गर्दे आएको बताउदै फजुल खर्च ग्रनु भन्दा तेस्लाइ बचाएर सानो भएपनि सहयो गरेको बताउनु भयो ।
बादि सरकार मंञ्च नेपालले हाल बादी समुदायका एक सय जना बालबालिका हरुलाई संरक्षको भुमिका निर्बाह गरिरहेको छ ।
बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले भने आफुले बादिसमुदायका बालबालिकाहरुको भबिष्य उज्वल बनाउनका लागी अरुसंग मागेर भएपनि उनिहरुको गाँस,बास,शिक्षा,स्वास्थ्य सबै ब्यबस्थापन गरिहेको बताउदै आगामि दिनहरुमा पनि यी बालबालिकाको भबिष्य उज्वल बनाउन सबैले सहयोग गर्ने अपिल गरेका छन्
स्मार्ट कर्णाली । ९ बैशाख २०७९, शुक्रबार १३:०४ बजे