कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको चौथो साधारण सभा सम्पनन भएको छ । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा याम बहादुर बि .सि निर्विरोध चयन भएकाछन । विगत लामो समयदेखी कर्णालीमा निर्माण व्यवसायी गदै आएका बि.सी निर्विरोध निर्वाचित भयका हुन । निर्बाचि अध्यक्ष बि.सीले स्मार्ट कर्णाली न्युज डटकम संघ कुरा गदै भने अब यो नया कार्यसमितिले सम्पुर्ण कर्णालीमा रहेका ब्यवसायी हरुको हक हितमा काम गर्ने बताउदै बिषेस गरेर कर्णाली बिकासका लागी सरकार संग सहकार्यगरेर अगाढि बढ्ने बताउनु भयो । यस्तै यस निर्बाचित नयाँ कार्यसमितिमा महासचिवमा मानव बम निर्बाचित भएका छन उनि हुन युवा निमार्ण ब्यवसायी बिगत छोटो समयमा बिकासका कामहरु तिर्बगतिमागरेर पछिल्लो समय राम्रो छबि बनाउदै आएका बम अहिले यो जिम्मेवारी पाइ सके पछि स्मार्ट कर्णाली न्युज डटकम संघ कुरा गदै भने अब यो संस्था र ब्यवासायी संग जोडिएका धैरै सम्स्याहरु छन अहिले यो गरिहाल्छु भन्दा पनि सम्पुर्ण ब्यवसायीका समस्या समधानका लागी आफु कटिबद्ध भएर लाग्ने बताउनु भयो ।
यस्तै कार्य समितिमा बरिष्ठ उपाध्याक्षमा भत्ती प्रसाद न्यौपाने
उपाध्याक्ष मा राज वहादुर बस्नेत
महासचिव -मानब बम
सचीव -भरत कुमार डांगी
कोषाध्यक्ष मा प्रदिप खड्का
सह -कोषाध्यक्ष मा शिमिला खड्का
खुल्ला सदस्य हरु-नवीन कुमार थापा
राजेन्द्र कुमार थापा
सुर्य बहादुर खत्रि, बमु
खिम बहादुर बुढा
ङीमा छिरिङग बुढा
पीछडिएको क्षेत्र सद्स्य -तुलाराज शाही
महिला सदस्य-पदमा कुमारी शाहि रहेकाछन ।
निर्माण व्यवसायी महासंघका सम्पुर्ण प्रतिनिधी निर्विरोध चयन भएको मुख्य निर्वार्चन अधिकृत बिवस कुमार बस्नेतले जान्कारी दिनुभयो
स्मार्ट कर्णाली । १२ चैत्र २०७९, आईतवार १६:३७ बजे