दैलेख जिल्लाको पश्चिम्मा पर्ने ठाटिकाँध गाउँपालिका ले मिति २०७९ साल असार २८ गते विभिन्न साखामा रहेका केहि करार कर्मचारी पालिकाले हटायको हुँदा नेकपा एमाले ठाटिकाँध गाउँ कमिटी ले आपत्ति जनायकोछ।
जन्तालाइ स्थानीय सरकार भएको अनुभुती दिने ठाउँमा करिब ५ बर्ष उक्त पालिकामा कामगरेका करार कर्मचारी लाई हटाउन नहुने र उनिहरुको काम कार्य मुल्यांकन को आधारमा म्याद थप गर्नुपर्ने विज्ञाप्तिमा उल्लेख छ ।
विज्ञाप्तिमा उल्लेख अनुसार सरकारको ध्यानाकर्षण नभयमा नेकपा एमाले ठाटिकाँध गाउँ कमिटीले जस्तोसुकै कदम पनि चाल्न सक्ने बताइएकोछ ।
स्मार्ट कर्णाली । ६ श्रावण २०७९, शुक्रबार १०:४२ बजे