जनताको समस्या बुझ्न घरदैलोमा अध्यक्ष खेम बहादुर सिंह (भिजन)

महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) यतिबेला जनताको घरदैलोमा गयर भेटघाट तथा सल्ला सुझाब लिइ रहनु भएको छ ।

स्थानिय तहको निर्बाचन सम्पन्न भए संगै अध्यक्ष सिंह यति बेला जनताको घरदैलोमा गयर जनताका समस्या तथा सुझाब संकलनमा लाग्नु भएको हो । अध्यक्ष सिंहका अनुसरा वास्तविक जनताका के समस्या छन सबन्धीत ठाउमा कुन बिकासलाइ पहिलो प्राथमिक्ता दिनु पर्छ भनेर सरसल्ला लिनका लागी जनाताको घरदैलोमा भेटघाटको थालनि गरेको बताउनु भयो ।