सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा आठलाख पौतालिस हजार पाँच सय पाँच रुपौया आर्थिक हिनामिना भएको कुरा क्याम्पस प्रशासनले स्वीकारेको एक बिद्यायार्थी नेताले बताएका छन । शैक्षिक संस्थाले बिद्यार्थिलाइ गुणस्तरीय शिक्षा दिने ठाउँमा सुर्खेत बहुमुखी क्याम्पस आर्धिक प्रशासन शाखाबाट लाखौ रकम हिना गरेको भनदै सत्य तथ्य छानबिन गर्ने माघ सहित आज बहुमुखी क्याम्पस प्रमुख लाइ ने.बि.स सुर्खेत बहुमुखी क्याम्पस इकाइ समिति उप सभापति मिलन बि.सी र अखिल क्रन्तिकारी सुर्खेत बहुमुखी क्याम्पस समितिका अध्यक्ष लंक बहादुर बुढाले सयुक्त हस्ताक्षर गरि बिज्ञप्ती बुझाएका छन ।
स्मार्ट कर्णाली । ४ श्रावण २०८०, बिहीबार १३:२८ बजे