नेपालमा ५ हजार युवाले रोजगारी पाउछन —सिइओ बैज्ञानिक शाही

नेपाल मेडका सिइओ तथा कर्णालीकै पहिलो बैज्ञानिक बसन्तकुमार शाही (स्पृङ्गि ब्याचुलर शाही ) ले अब नेपालमा आफुले स्वास्थ्य क्षेत्रमा नयाँ प्रबिधि बिकास गरेका बताउदै शाहीले अब नेपालमा सिटिस्क्यान, एक्सेरे,एमआर आइ, जस्ता सेवाहरु लाई स्तोमा उपलब्द्धगराउनका लागी यो शाहीले अनुसन्धान गर्नु भएको छ । कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बैज्ञानिक शाहिले यो भन्दा पहिला पनि गणितको सुत्र,दुरी मापन यन्त्रको आबिस्कार, मुट्टुको अबस्था पत्ता लगाउने यन्त्र आबिस्कार गरेका र हालमात्र नेपाल मेड को सिइओ भएका छन ।

                    साक्षात्कार कार्यक्रममा सिइओ शाहिले भने यो अनुसन्धान गरि सके पछि आफुलाई बिदेशि लगानिकर्ताले लगानि गर्ने खोजेपनि आफुजान नचाहेको र नेपालकै लागानिमा यो स्वास्थ्य सेवा संञ्चालन गर्नेका लागी आफु बिभिन्न प्रदेशमा सम्नवय गरिरहेको बताउनु भयो । यसलाई नेपाल सरकारको निति तथा कार्यक्रममा लिएर कार्यनवयन सके कम्तीमा नेपालका ५ हजार युवाहरुले रोजगारी पाउने र सेवा सुबिधा छिटो छरितो र सस्तो मा दिन सकिने बताउनु बताउदै राज्यको बर्षमा २ अर्ब नाफामा जाने बताउनु भयो ।