अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटी द्वारा क्याम्पस परिसर सरसफाई।

अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटिको आयोजनमा क्याम्पस परिसर सर-सफाई कार्यक्रम सम्पन्न भएको छ।

केहिदिनअघिदेखी लामोसमय सम्म कोभिड १९ लेगर्दा देशभर लक्डाउन अथवा सम्पुर्ण बिद्यालयहरु बन्द गरिएको थियोे अहिले बिधालय खुलेपछि अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटिले सर-सफाई गरेको हो ।
उक्त सर-सफाई कार्यक्रम अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटीका संयोजक नर बहादुर कठायतको नेर्तित्वमा गरिएको थियो ।
परिसर सर-सफाई गर्दा उक्त क्याम्पस मा अध्यानरत विद्यार्थी नेता तथा शिक्षक हरुको सहभागिता रहेको थियो ।अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटिले एसभन्दा अघिपनि विभिन्न सामाजिक काम गर्दै आएकोछ ।